चैत्र १६, २०८२ सोमबार | १९:२७:१०
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

म्याक एलिस्टर क्लबमै रहने बार्बरको विश्वास

दोहा । ब्राइटोनका कार्यकारी प्रमुख पाउल बार्बरले अर्जेन्टिनाको विश्वविजेता बन्ने लक्ष्यमा महत्वपूर्ण भुमिका निभाएका मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरलाई अनुबन्ध गर्ने शीर्ष क्लबले इच्छा देखाए पनि उनी क्लबमै रहने विश्वास व्यक्त गरेका छन ।

कतार विश्वकप २०२२ मा अर्जेटिनाले खेलेको सातमध्ये ६ खेलमा म्याक एलिस्टरले पहिलो रोजाईबाट खेलेका थिए । फ्रान्सविरुद्धको फाइनलमा एन्जेल डी मारियाले अर्जेन्टिनाको अग्रता दोब्बर पार्दा म्याक एलिस्टरले पास उपलब्ध गराएका थिए ।

 साबिकको विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै अर्जेन्टिनाले १९८६ पछि पहिलो पटक विश्वकप जितेको हो । उनले समूह चरणमा पोल्यान्डविरुद्ध एक गोल समेत गरेका थिए ।

‘हामी एलेक्सिस म्याक एलेस्टरसामु नयाँ सम्झौताको प्रस्ताव गर्नेछौ र आशा छ उनले हाम्रो प्रस्ताव सहजै स्विकार गर्नेछन’,बार्बरले भने, ‘हामी क्लबमा उनी अभैm केही वर्ष बसेको हेर्न चाहन्छौ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो