चैत्र १३, २०८२ शुक्रबार | ०२:५२:१७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

हामी छिट्ट्रै पुनरागमन गर्छौः एमबाप्पे

दोहा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यले पूर्णता नपाए पनि आफूहरु त्यो हारको पिडा भुलेर प्रमुख प्रतियोगितामा पुनः दाबेदार टोलीको रुपमा पुनरागमन गर्ने विश्वास व्यक्त गरेका छन ।

एमबाप्पेको ह्याट्रिकप्रेरित फ्रान्सले आइतबार कतार विश्वकप २०२२ को फाइनलमा निर्धारित समय र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा रोकेको थियो । पेनाल्टी सुटआउटमा भने फ्रान्सले अर्जेन्टिनालाई ४-२ को नतिजा सुम्पिएको थियो ।

एमबाप्पे १९६६ पछि  विश्वकपको फाइनलमा ह्याट्रिक पूरा गर्ने  पहिलो खेलाडी हुन् ।

‘हामी  छिट्टै  पुनरागमन गर्छौ,’एमबाप्पेले सामाजिक संजाल इन्स्टाग्राममा पोस्ट गरेका छन ।

एमबाप्पले आठ गोलसहित उच्च गोलकर्ता बन्दै गोल्डेन बुट जिते । रुस विश्वकपमा उनले चार गोल गरेका थिए । विश्वकपको दुई संस्करणमा उनले आफ्नो गोल संख्या १२ पुर्याएका छन ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो