चैत्र १८, २०८२ बुधबार | ११:३०:५१
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

रोनाल्डोलाई कासिमिरोको शुभकामना

लन्डन । म्यानचेस्टर युनाइटेडका कारिमिरोले हालै मात्र क्लब छोडेका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई आगमी यात्राका लागि शुभकामना दिएका छन् । 

साथै कासिमिरोले रोनाल्डोको नयाँ टोलीविरुद्ध छिट्टै मैदान उत्रने इच्छा रहेको पनि बताए । युनाइटेडले मंगलबार आपसी सहमतीमै रोनाल्डोसँगको सम्झौता रद्द गरेको घोषणा गरेको थियो । 

रोनाल्डो हाल कतार विश्वकपमा पोर्चुगलको कप्तानी सम्हालिरहेका छन् । विश्वकपपछि मात्र उनले नयाँ गन्तब्यको बारेमा निर्णय  लिने अनुमान गरिएको छ ।  रोनाल्डोले गत साता एक अन्तरवार्तामा क्लबका केही पदाधिकारी र प्रशिक्षक इरिक टेन हाग आफ्नो विपक्षमा रहेको दाबी गरेका थिए ।

रोनाल्डो सन् २००३ मा १८ वर्षको उमेरमा ओल्ड ट्राफोर्ड भित्रिएका थिए । युनाइडेडमा ६ वर्ष बिताएका रोनाल्डोले २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । त्यसपछि उनी रियाल मड्रिड गएका थिए । रियालमा १२ वर्ष बसेका रोनाल्डो युभेन्टस हुँदै दुई गत सिजन ओल्ड ट्राफोर्ड फर्किएका थिए ।

युनाइटेड फर्किएको पहिलो सिजन उनले प्रिमियर लिगको ३० खेलमा १८ गोल गरेका थिए ।

‘त्यो अन्तरवार्ता हेरिसकेपछि रोनाल्डोसँग मेरो कुनै संवाद भएको छै,कासिमिरोले भने,उनी निकै अनुभवी खेलाडी हुन् । उनलाई आफ्नो राम्रो भविष्यका लागि के गर्नुपर्छ भन्ने थाहा छ । एउटा साथीको रुपमा म उनलाई आगामी गन्तव्ययका लागि शुभकामना दिन चाहन्छु ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो