चैत्र ७, २०८२ शनिबार | २२:००:४४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

‘टोनेले मान्छेहरुलाई गलत सावित गर्नुपर्छ’

लन्डन । इभान टोनेले मानिसहरुलाई गलत सावित गर्नुपर्ने ब्रेन्टफोर्डका मुख्य प्रशिक्षक थोमस फ्रान्कले बताएका छन् । प्रिमियर लिगमा उत्कृष्ट लयमा रहेका टोनेले इङ्लिस टिमबाट नेसन्स लिगका खेलहरुमा मैदानमा उत्रिने मौका पाएका थिएनन् ।

प्रशिक्षक ग्यारेथ साउथगेटको टिम इटालीसँग १–० को नतिजामा पराजित हुँदा टोने म्याच डे स्क्वाडमा परेका थिएनन् । तर, जर्मनीविरुद्धको खेलमा भने बेन्चमा रहेका टोनेले मैदान प्रवेश गर्ने मौका पाएका थिएनन् ।

पिूमियर लिगका ६ खेलमा पाँच गोल गरिसकेका २६ वर्षीय टोने पहिलो पटक इङ्लिस टिमका लागि बोलाइएका थिए ।

‘पक्कै पनि उनले मैदानमा प्रवेश गर्ने आस गरेका थिए,’ फ्रान्कले भने, ‘टोनेले अब उनीमाथि पूर्ण विस्वस्त नहुने मानिसहरुलाई गलत सावित गर्नुपर्छ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो