चैत्र १७, २०८२ मंगलबार | २३:२४:०१
अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै

पिएसजीमा गोल लय भेट्टाएँ: मेसी


पेरिस । अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले एक सिजनको पर्खाइपछि आफूले फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन( पिएसजी) मा गोल लय भेट्टाएको बताएका छन् ।

मेसी २०२१ मा बार्सिलोनाबाट पिएसजी आएका थिए । मेसी सन् २०२१–२२ सिजनमा पिएसजीबाट ३४ खेलमा मात्र ११ गोल गरेका थिए । 

यस सिजन भने मेसीले ११ खेलमा ६ गोल गरिसकेका छन् ।

‘गत सिजन र यस सिजनको अवस्था फरक छ’,मेसीले भने, ‘मैले पहिलो सिजन गोल लय भेट्टाउन संघर्ष गर्नु पर्यो । तर यस सिजन म क्लबबाट गोल लयमा फर्किएको छु । नयाँ क्लबमा स्वभाविक लय भेट्टाउन मलाई कठिन भयो । अब भने म यहाँ अभ्यस्त भैसकेको छु । मेरो पिएसजीको बसाइ सुखद भइरहेको छ । क्लबमा स्वभाविक लयमा रहनुले कतार विश्वकपमा अर्जेन्टिनी टोलीलाई धेरै फाइदा पुग्नेछ ।’

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो