चैत्र १८, २०८२ बुधबार | ०४:५६:५६
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

खेलाडी पलायनः थप चार खेलाडी अस्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडीसहित शीर्ष डिभिजन खेल्न तीन गरी कुल चार खेलाडी अस्ट्रेलिया प्रस्थान गरेका छन् । 

एपिएफका रक्षक राजन गुरुङले गत वर्ष भारतविरुद्धको मैत्रीपूर्ण खेलसँगै नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।  गत सिजन एपिएफले सहिद स्मारक ए डिभिजन लिगमा रेलिगेशन संकट टार्दा र आहा रारा गोल्डकपको उपाधि जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए ।

त्यस्तै एपिएफकै रवी थिङ, यु२३ टोलीका पूर्व खेलाडी अमिर र यु१८ तथा यु२३ टोलीका रुमेश बर्तोैला पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

अमिरले जावलाखेल युथ क्लब र मनाङसहित च्यासलबाट व्यवसायिक फुटबल खेलेका थिए । त्यस्तै रुमेशले गत सिजन च्यासलबाट ए डिभिजन लिग खेलेका थिए ।

यसअघि राष्ट्रिय टोलीका आशिष लामा, सुमन लामा, एलन न्यौपाने र हेमन गुरुङ पनि अस्ट्रेलिया गएका थिए । त्यस्तै  न्युरोड टिम एनआरटीबाट व्यवसायिक फुटबल खेलिरहेका गोलरक्षक अजित प्रजापति अष्ट्रेलिया पुगेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो