चैत्र १४, २०८२ शनिबार | ०६:३८:३०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

स्वभाविक लयमा रहने बेलको विश्वास

लन्डन । वेल्सका कप्तान गारेथ बेलले लस एन्जल्स एफसीबाट धेरै समय खेल्ने अवसर नपाए पनि नोभेम्बरमा कतारमा सुरु हुने विश्वकपसम्म आफू पूर्ण रुपमा फिट हुने र स्वभाविक लयमा रहने विश्वास व्यक्त गरेका छन् ।

स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडसँगको सम्झौतामा पूर्णविराम लगाउँदै मेजर लिग सकरको क्लब लस एन्जल्समा गएका बेलले दुई खेलमा मात्र पहिलो रोजाईमा अवसर पाएका छन् ।

तर बेल भने आफू कतार विश्वकप सम्म फिट रहनेमा ढुक्क छन् ।

‘क्लबले योजना अनुसार नै मलाई कम खेल खेलाइरहेको छ’,बेलले भने, ‘यसमा मेरो कुनै गुनासो छैन । उनीहरुले प्रमुख खेलाडीलाई आराम दिँदै नयाँ खेलाडीलाई अवसर दिइरहेका छन् । यो हाम्रा लागि पनि राम्रो पक्ष हो । म पूर्ण रुपमा फिट छु र स्वभाविक लयमै छु । आशा छ यही लय कतार यात्रामा समेत रहनेछ ।’

बेलले चोटकै कारण लामो समय रियालको बेन्चमा बस्नु परेको थियो । 

‘म निरन्तर प्रशिक्षण्मा छु । पहिलो रोजाइमा नपरे पनि मैले प्राय सबै खेल खेलिरहेको छु,’ बेलले भने, ‘यसले मेरो लय कायम राख्न मद्दत गर्छ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो