चैत्र १५, २०८२ आइतबार | १८:०६:१३
बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता

च्याम्पियन्स लिगका खेलहरु युरोपबाहिर हुँदैनः सेफेरिन

पेरिस । युइएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले च्याम्यिन्स लिगका खेलहरु युरोप बाहिर लैजाने हल्ला निराधार भएको बताएका छन् ।

केही संचारमाध्यमले युइएफएको कार्यसमिती बैठकबाट च्याम्पियन्स लिगअन्तर्गत समूह चरणका केही खेलहरु अमेरिका, चीन र मध्यपूर्व एसियाली राष्ट्रहरुमा लैजाने निर्णय हुने दाबी गरेका थिए । सो तालिका सन् २०२४ बाट लागु हुने संचारमाध्यमले जनाएका थिए ।

तर सेफेरिनले भने बुधबार युइएफए च्याम्पियन्स लिगका खेलहरु युरोप भन्दा बाहिर लैजाने पक्षमा नरहेको स्पष्ट पारे ।

‘च्याम्पियन्स लिगका खेलहरु युरोपबाहिर खेलाइन्छ भनेर कहिले छलफल पनि भएको छैन, हामीले निर्णय नै लिन्छौ भन्नु परको कुरा हो,’उनले भने,' यो विषय कहिले एजेन्डाको रुपमा आएको पनि छैन । हामीले च्याम्पियन्स लिग युरोपबाहिर लैजादैछौ भन्नु निराधार हो ।'

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो