चैत्र १३, २०८२ शुक्रबार | १२:२९:४८
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

युक्रेनमाथि स्कटल्यान्डको जित

ग्लास्गो । शीर्ष स्थानको युक्रेनलाई ३० ले हराउँदै स्कटल्यान्ड बुधबार युइएफए नेसन्स लिगअन्तर्गत लिग बी ग्रुप वानको शीर्ष स्थानमा उक्लिएको छ ।

चार खेलको समाप्तीमा तीन जित र एक हारको नतिजा ल्याएको स्कटल्यान्ड नौ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । समान खेलमा दुई जित, एक हार र एक बराबरीको नतिजापछि सात अंक जोडेको युक्रेन दोस्रो स्थानमा झरेको छ । तेस्रो स्थानको आयरल्यान्डको चार खेलमा चार अंक छ भने समान खेलमा चौथो स्थानको अर्मेनियाको तीन अंक छ ।

७०औं मिनेटमा जोन म्याकगिनको गोलमा स्कटल्यान्डले अग्रता लिएको थियो । ८०औं मिनेटमा वैकल्पिक खेलाडी लेन्डनको गोलमा स्कटल्यान्डले आफ्नो अग्रता दोब्बर पारेको थियो । त्यसको सात मिनेटपछि लेन्डनले स्कटल्यान्डको अग्रता ३-० मा पुर्याएका थिए ।

यस समूहमा युक्रेनको यो पहिलो हार हो । तीन महिनाअघि विश्वकपको प्लेअफमा भएको भेटमा भने युक्रेने स्कटल्यानडलाई निराश पारेको थियो । समूहमा अब सबै टोलीले मात्र दुई खेल खेल्न बाँकी रहेको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो