चैत्र १८, २०८२ बुधबार | ०९:५९:२४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

विश्वकप २०२२: मेक्सिकोको टिममा चिचारिटो र भेला नहुने

टियुवाना । मेक्सिकन राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टाटा मार्टिनोले जाभियर हर्नान्डेज (चिचारिटो) र कार्लोस भेला आसन्न विश्वकपका लागि टिममा नहुने बताएका छन् ।

भेलाले यसअघि आफैँले विश्वकप नखेल्ने घोषणा गरिसकेका थिए । यद्यपि, चिचारिटोको भविष्यबारे केही बाहिरिएको थिएन ।

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी चिचारिटो अहिले एलए ग्यालेक्सीबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । ३४ वर्षीय चिचारिटो सन् २००९ देखि मेक्सिन टिमका नियमित सदस्य रहँदै आएका थिए ।

आर्सनलका पूर्व खेलाडी भेला अहिले अमेरिकाकै लस एन्जलस एफसीमा आवद्ध छन् । सन् २००७ मा मेक्सिन टिममा डेब्यू गरेका भेलाले ७२ खेलमा १९ गोल पनि गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो