चैत्र १२, २०८२ बिहीबार | १६:४६:५९
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

तत्काल संन्यासको योजना छैनः इब्राहिमोभिच

मिलान । एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले तत्काल संन्यासको कुनै योजना नरहेको भन्दै छिट्टै चोटमुक्त हुँदै मैदान फर्कने बताएका छन्  ।

अक्टोबरमा इब्राहिमोभिच ४० वर्षमा प्रवेश गर्दैछन् । उनले मे मा एसिएल सर्जरी गराएका थिए । तर उनले जुलाईमा मिलानसँगको सम्झौता एक वर्षका लागि थप गरेका थिए ।

बढ्दो उमेर र लगातारको चोटका कारण इब्राहिमोभिच मैदान नफर्कने चर्चा चलिरहँदा उनले भने मैदान फर्कने बताए ।

‘म मैदान फर्कन आतुर छु र म संन्यासको योजनामा छैन,’ उनले भने,'म हार मान्ने पक्षमा पनि छैन ।'

गत सिजन मिलानले ११ वर्षपछि सिरी ए को उपाधि जितेको थियो । यस क्रममा उनले २३ खेलमा आठ गोल गरेका थिए । २३ मध्ये उनले ११ खेलमा मात्र पहिलो रोजाईमा अवसर पाएका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो