चैत्र १७, २०८२ मंगलबार | २०:२४:२३
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

नेभेसलाई राख्न वुल्भ्सको हरसम्भव प्रयास

लन्डन । वुल्भ्सका मुख्य प्रशिक्षक ब्रुनो लजले पोर्चुगिज मिडफिल्डर रुबेन नेभेसलाई क्लबमै राख्न हरसम्भव प्रयास गरिरहेको बताएका छन् । वुल्भ्स गत सातादेखि सुरु भएको इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग २–१ गोलको नतिजामा पराजित भएको थियो ।

शनिबार राति हुने आफ्नो दोस्रो खेलमा फुल्हमसँग आमनेसामने हुने तयारीमा रहेको वुल्भ्सका २५ वर्षीय मिडफिल्डरप्रति प्रिमियर लिगकै क्लबहरु म्यानचेस्टर युनाइटेड र आर्सनलले चासो देखाइरहेका छन् ।

तर, प्रशिक्षक लजले भने रुबेनलाई क्लबमै राख्न सके आफू खुशी हुने बताए ।

‘रुबेन हामीसँगै बस्दा म एकदमै खुशी हुनेछु, हामी उनलाई नयाँ सम्झौता प्रस्ताव गर्ने तयारीमा छौं,’ उनले भने, ‘समर्थकले रुबेनको नाम गुञ्जाइरहेका छन् । र, हाम्रो तर्फबाट हामी उनलाई राख्न हरसम्भव प्रयास गरिरहेका छौं ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो