चैत्र १३, २०८२ शुक्रबार | २०:१८:२७
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

बायर्नको रबाफ

बर्लिन । साडियो मानेले जर्मन बुन्डेसलिगामा डेब्यु गोल गरेको दिन बायर्न म्युनिखले इन्ट्राच्ट फ्रयांकफर्टमाथि ६-१ को फराकिलो जितसहित नयाँ सिजनमा सानदार सुरुआत गरेको छ ।

युरोपा लिग विजेता फ्रयांकफर्ट बायर्नका लागि पहिलो खेलमा कठिन प्रतिद्धन्द्धी हुने अनुमानका बीच नागेल्सम्यानको टोलीसामु उनीहरु निरिह देखिए ।

बायर्नले गत साता डिएफएल सुपर कपमा आरबी लाइजिगमाथि ५-३ को जित निकालेका थियो । स्ट्राइकर रोबर्ट लेवान्डोवस्की बार्सिलोना गएपछि बायर्नको यो पहिलो खेल थियो ।

शुक्रबार साविकको विजेता बायर्नको सानदार जितमा जामल मुसियलाले दुई तथा जोस्वा किमिच, बेन्जामिन पभार्ड, सेर्गी गिनाब्री र मानेले समान एक गोल गरे । रेन्डाल कोलो मुआनीले फ्रयांकफर्टका लागि सान्त्वना गोल गरे ।

बायर्न बुन्डेसिलिगाको उद्घाटन खेलमा अपराजित रहेको यो लगातार ११ औं सिजन हो । पछिल्लो १० सिजन बायर्नले लगातार जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ ।

लेवान्डोवस्की बार्सिलाना गए पनि लिभरपुलबाट यसै सिजन भित्रिएका माने र थोसम मुलरको उपस्थितीमा बायर्न यस पटक पनि लिगमा आफ्नो प्रभाव जमाउने लक्ष्यमा छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो