चैत्र ११, २०८२ बुधबार | १०:१३:०५
पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित

यु १७ फुटबल टिमका लागि ६० खेलाडी छानिए

काठमाडौं । नेपाल यु २० राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ६० जना खेलाडी छनोट गरेका छन् । गत साउन १० गते मुख्य प्रशिक्षक नियुक्त भएका श्रेष्ठ सेप्टेम्बरमा हुने साफ यु १७ च्याम्पियनसिप र अक्टोबर मा हुने एएफसी एसियन कप खेल्ने टिम निर्माण गरिरहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साउन दोस्रो सातादेखि खेलाडी छनोटको प्रक्रिया सुरु गरेको हो । त्यसयता निरन्तर प्रशिक्षणमा रहेका खेलाडीबाट बुधबार प्रशिक्षक श्रेष्ठले ६० जना खेलाडी छनोट गरेका हुन् ।

नेपाली युवा टिमले अक्टोबरमा एसियन कप छनोट खेल्ने छ । छनोटको समूह एफमा रहेको नेपालले थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेइसँग खेल्ने छ । त्यो छनोट बहाराइनमा हुने यसअघि नै तय भइसकेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो