चैत्र १८, २०८२ बुधबार | ०९:५९:२६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

कतार विश्वकपका लागि फिफाले बेच्यो १८ लाख टिकट

दोहा । यसै वर्षका नोभेम्बरदेखि कतारमा हुने विश्वकपका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हालसम्म १८ लाख टिकट बिक्री भएको जनाएको छ ।

फिफाले बुधबार पहिलो चरणमा हालसम्म १८ लाख टिकट बिक्री भएको र यसको दोस्रो चरण जुलाई पाँचदेखि सुरु हुने जनाएको हो ।

विश्वकपका लागि फिफाले आयोजक कतारका लागि विशेष श्रेणीको टिकटको व्यवस्था गरेको छ । यस्तै, फिफाले खाडी मुलुकका समर्थकले सबैभन्दा धेरै टिकट खरिद गरेको समेत सार्वजनिक गरेको छ ।

आयोजक कतारबाहे, क्यानडा, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, भारत, साउदी अरेविया, स्पेन, संयुक्त अरब इमिरेट्स (युएई) र अमेरिका सबैभन्दा धेरै टिकट खरिद गर्ने राष्ट्र रहेको फिफाले जनाएको छ ।

नेभेम्बर २१ देखि सुरु हुने २८ दिने प्रतियोगिताका लागि फिफाले तीस लाख टिकट बिक्री हुने अपेक्षा गरेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो