चैत्र ११, २०८२ बुधबार | १४:२७:४५
करण कन्साइ चार्जरमा अनुबन्ध थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? करण कन्साइ चार्जरमा अनुबन्ध थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ?

अल्मुताइरी नै प्रशिक्षकमा निरन्तर हुने निश्चित छैनः एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई नेपाली राष्ट्रिय टिमको प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी नै निरन्तर हुने नहुने निश्चित नभएको बताएका छन् ।

खेलाडीसँगको कुराकानीमा महासचिव राईले असार आठ गते कार्यसमितिको बैठकले सचिवालयलाई प्रशिक्षकसँग कुरा गर्न निर्देशन दिएको र सोहीअनुसार आफूले प्रशिक्षक अल्मुताइरीसँग कुरा गरेको बताए ।

‘मैलेकार्यसमितिको निर्णयअनुसार कुरा गरेको हुँ । उहाँ विरामी भएर उतै हुनुहुन्छ, आउने कुरा छ । पहिले उहाँ आउनु पर्यो, त्यसपछि कुरा हुन्छ । यसबारे कार्यसमितिले निर्णय गर्छ । कतार एफएसँग त्रिपक्षीय कुराकानी होला,’ महासचिव राईले भने ।

प्रशिक्षक अल्मुताइरीलाई निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा निकट मानिन्छ । तर, असार ६ गते भएको निर्वाचनबाट एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि अल्मुताइरीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेपाल नफर्किने संकेत दिएका थिए । तर, अल्मुताइरीले शनिबार फेरी सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेपाल फर्किने संकेत दिएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो