चैत्र १८, २०८२ बुधबार | १०:१६:३८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

रुनीले डर्बी काउन्टीको प्रशिक्षण छाडे

लन्डन । वाइन रुनीले डर्बी काउन्टीको मुख्य प्रशिक्षणबाट राजीनामा दिएका छन् ।

इङ्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्व स्टार रुनीले इङ्लिस दोस्रो डिभिजनको क्लब डर्बीको प्रशिक्षकमा नियुक्त भएको १९ महिनापछि राजीनामा दिएका हुन् ।

क्लबको प्रशासनमा देखिएको समस्याका कारण दुईपटक अंक खोसिएपछि डर्बी काउन्टी चयाम्पियनसिपबाट रेलिगेशनमा परेको थियो ।

नयाँ मालिकको खोजीमा रहेको काउन्टी पछिल्लो समयमा आर्थित अस्थिरताबाट गुर्जिरहँदा रुनीले सम्झौताको एक वर्ष बाँकी रहे पनि क्लबको जिम्मेवारी छोड्ने निर्णय गरेका हुन् ।

‘पछिल्लो केही समययता म काउन्टीको नयाँ स्वामित्वको बारेमा आएका कुराहरुलाई मैले नजिकबाट नियालिरहेको थिए,’ रुनीले भने, ‘आज मैले मेरो क्लब छोड्ने निर्णयबारे जानकारी दिन क्लबको व्यवस्थापन पक्षसँग छलफल गरेको थिए । उनीहरुले मेरो निर्णय बदल्न प्रयास गरे पनि यसबारे मेरो दृढ मानसिकता बनिसकेको थियो ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो