चैत्र ८, २०८२ आइतबार | १०:४३:३४
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

टुचेलसँगको छलफलपछि स्टामफोर्ड ब्रिज यात्राको बारेमा निर्णय लिन्छुः केपा

लन्डन । गोलकिपर केपा आरिसाबागलाले आफू चेल्सीबाट धेरै भन्दा धेरै खेल खेल्न तयार रहे पनि प्रशिक्षक थोमस टुचेलसँगको छलफलपछि मात्र स्टामफोर्ड ब्रिजको बसाई बारे भन्न सक्ने बताएका छन् ।

चेल्सीले सन् २०१८ मा केपालाई स्पेनिस ला लिगाको क्लब एथ्लेटिक बिल्बाओबाट कीर्तिमानी ७१.६ मिलियन युरोमा अनुबन्धन गरेको थियो । 

त्यसको दुई वर्षपछि भने चेल्सीले इडुवार्डो मेन्डीलाई भित्रायो । मेन्डिलाई चेल्सीले रेनिसबाट पाँच वर्षका लागि अनुबन्धन गरेको थियो । मेन्डी अहिले टुचेलको पहिलो रोजाईका गोलकिपर हुन् ।  केपाले २०२१–२२ सिजनमा प्रिमियर लिगको सात खेलमा मात्र अवसर पाएका थिए ।

केपाले चेल्सीमा सधै दोस्रो रोजाईको गोलकिपर भएर नबस्ने भन्दै टचेलसँग स्टामफोर्ड ब्रिज बसाईको बारेमा छलफल गर्ने बताएका हुन् ।

‘म चेल्सीमा खुशी छु तर म पहिलो रोजाईमा पर्न चाहन्छु,’उनले भने,'म धेरै भन्दा धेरै खेल खेल्न चाहन्छु । म प्रशिक्षक टुचेलसँग मेरो स्टामफोर्ड ब्रिज यात्राको बारेमा कुराकानी गर्नेछु ।'

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो