चैत्र १८, २०८२ बुधबार | ११:५६:५३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

म्याराडोनाको मृत्युमा आरोपित आठ स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

मड्रिड । विश्व फुटबलका सर्वकालिन महान खेलाडी डिएगो म्याराडोनाको मृत्युमा गम्भिर हेलचेक्र्याइ गरेको आरोप लागेका आठ स्वास्थ्यकर्मीहरुमाथि मुद्दा चलाइने भएको छ ।

बुधबार अर्जेन्टिनाका न्यायाधिशले म्याराडोनाको परिवारिक डाक्टर र नर्सहरुको लापरवाही र अनियमितताका कारण मृत्यु भएको भन्ने आरोपविरुद्ध उनीहरुले पर्याप्त प्रमाण दिन नसकेपछि मुद्दा चलाउन आदेश दिएको हो ।

अर्जेन्टिना र नेपोलीका स्टार म्याराडोना सन् २०२० नोभेम्बरमा ‘ब्लड क्लोट’ बाट स्वस्थ भइरहेको अवस्थामा ६० वर्षको उमेरमा मृत्यु भएको थियो ।

ब्युनस आयर्समा बस्दै आएका म्याराडोना अस्पतालबाट डिस्चार्ज भएको दुई हप्तापछि आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । उनको ह्दयघातका कारण मृत्यु भएको थियो ।

म्याराडोनाको मृत्युपछि अर्जेन्टिनी सरकरले उनको मृत्युबारे अनुसन्धानका लागि २० जना सम्मिलित प्यानल बनाएको थियो । उक्त अनुसन्धानले म्याराडोनाको बाँच्न सक्ने सम्भावना हुँदा–हुँदै पनि डाक्टर र नर्सको कमजोरी, अनियमितताका कारण मृत्यु भएको निष्कर्ष निकालेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो