चैत्र १८, २०८२ बुधबार | १२:०४:४७
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

अमेरिकामाथि स्विट्जरल्यान्डको जित

लस एन्जल्स, जेठ १७ (खेलाडी)– स्टेभन जुबेर र रिकार्डो रोडरिग्वेजजको गोलमा स्विट्जरल्यान्डले गए राति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकालाई २–१ ले पराजित गरेको छ । यससँगै अमेरिकाको नौं खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
 

विश्व वरियाताको २०औं स्थानमा रहेको अमेरिकाले सेवास्टिन लेटगेटको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो । १३औं स्थानमा रहेको स्विट्जरल्यान्डका रोडरिग्वेजले दशौं मिनेटमा बराबरी गोल फर्काए । जुबेरले ६३औं मिनेटमा गरेको गोल स्विट्जरल्यान्डको जितमा निर्णयक बन्यो । रोडरिग्वेजले ४२औं मिनेटमा गरेकोे प्रहारले पोष्टको दिशा लिन सकेको थिएन । 


स्विट्जरल्यान्डको यो लगातार पाँचौं जित हो । स्विट्रल्यान्डले १२ जुनमा वेल्सविरुद्धको खेलबाट युरो २०२० को सुरुआत गर्नेछ । स्विट्जरल्यान्डले समूह ‘ए’ मा वेल्ससँग इटाली र टर्कीसँग प्रतिस्पर्धा गर्नेछ । अमेरिकाले अब कान्काकाफ नेसन्स लिगमा बिहीबार राती होन्डुरसविरुद्ध खेल्नेछ ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो