चैत्र ५, २०८२ बिहीबार | २३:२२:०५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

अब्दुल्लाहले निकालेका खेलाडीलाई राष्ट्रिय टिममा फर्काउने एन्फाको निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नव निर्वाचित कार्यसमितिले राष्ट्रिय टिमबाट हटाइएका १० खेलाडीलाई टिममा फर्काउने निर्णय गरेको छ । सोमबार भएको निर्वाचनबाट चुनिएको कार्यसमितिको पहिलो बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हटाएका खेलाडीलाई भित्र्याउने निर्णय गरेको हो ।

एसियन कप छनोटको तेस्रो चरणका लागि बन्द प्रशिक्षणका क्रममा विवाद भएपछि अब्दुल्लाहले सिनियर खेलाडीहरु रोहित चन्द, विमल घर्तीमगर, विशाल राई, अञ्जन विष्ट लगायत खेलाडीलाई टिमबाट बाहिर निकालेका थिए । निष्कासित खेलाडीको पक्षमा बोलेकै कारण तत्कालीन कप्तान किरण चेम्जोङलाई समेत अब्दुल्लाहले बाहिर राखेका थिए ।

खेलाडी–प्रशिक्षकबीचको विवादको अनुसन्धानका लागि भिक्टोर राणाको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदनअनुसार खेलाडीलाई टिममा फर्काउने निर्णय भएको एन्फाले जानकार दिएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो