चैत्र १८, २०८२ बुधबार | ०९:३५:२४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

मड्रिडमा निरन्तरता दिन्छु: भिनिसियस जुनियर

मड्रिड । ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले रियाल मड्रिडमा नै बस्ने इच्छा देखाएका छन् ।

सन् २०१८ मा मड्रिडमा अनुबन्ध भए यता टिम एकजुट भएको बताउँदै जुनियरले क्लबसँगको यात्रालाई निरन्तरता दिने बताए । मड्रिडले गत सिजन स्पेनिस ला लिगाको उपाधि जित्दा २१ वर्षीय जुनियरल १७ गोल र १३ असिस्ट गरेका थिए । यस्तै, मड्रिडलाई कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिगको उपाधि जिताउन जुनियरले महत्वपूर्ण भूमिका खेलेका थिए ।

मड्रिडसँग दुई वर्षको सम्झौता बाँकी भए पनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले जुनियरमा चासो देखाएको छ । तर, उनी सन् २०२६ सम्म रहने मड्रिडले विश्वास व्यक्त गरेको छ ।

‘विश्वको सबैभन्दा ठूलो क्लबसँग निरन्तरता दिनेछु,’ उनले भने, ‘म क्लबमा आएदेखि हामी सबै एकजुट भएका छौं । यो वर्ष छुट्टै रमाइलो थियो । हामीले एकजुट भएर प्रदर्शन गर्दा नै ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्न सफल भयौं ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो