चैत्र १४, २०८२ शनिबार | ०६:१५:४२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

जापानको सहज जित

फाइल फाेटाे

टोक्यो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले अफ्रिकी प्रतिद्वन्दी घानामाथि सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा जापानले घानालाई ४–१ ले पराजित गर्यो ।

घरेलु मैदान मिसाकी पार्क स्टेडियममा सम्पन्न खेलको २९औं मिनेटमा मिकी यामिनेले गोल गर्दै जापानलाई अग्रता दिएका थिए । यद्यपि, खेलको ४४औं मिनेटमा जार्डन अयेवले गोल गर्दै घानालाई बराबरीमा फर्काएका थिए ।

तर, त्यसको अर्को मिनेटमा काओरु मितोमाले गोल गर्दै जापानलाई पुनः अग्रता दिलाएका थिए ।

७३औं मिनेटमा ताकेफुसा कुबोले जापानको अग्रता अझ फराकिलो पारे । यस्तै, निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा जापानले चौथो गोल थप्दै सहज जित निश्चित गर्यो ।

जापानले यसअघि मैत्रीपूर्ण खेलअन्तर्गत जुन २ मा पाराग्वेलाई ४–१ हराउँदा जुन ६ मा ब्राजिलसँग भएको खेलमा भने १–० ले पराजित भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो