वैशाख ३०, २०८२ मंगलबार | १४:०५:५१
धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक

खेलाडी–प्रशिक्षक विवादः दुईपक्षीय कुरा नबुझी गाली, गलाैज नर्गन अनिल गुरुङको आग्रह

अनिल गुरुङको फेसबुकबाट

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० सिनियर खेलाडीबीच उत्पन्न भएको विवादमा राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङले पनि प्रतिकृया जनाएका छन् ।

अनिलले शनिबार सामाजिक सञ्जालमा लेख्दै आफू विवादप्रति अवगत रहेको र दुईपक्षीय कुरा नबुझी कसैलाई गाली, गलौज नर्गन समर्थकहरुमाझ आग्रह गरेका छन् ।

अनिलले सामाजिक सञ्जालमा लेखेका छन्,

‘हाल नेपाली फुटबलमा चलिरहेको विवाद प्रति म अवगत छु । अब्दुल्लाह अल्मुताइरी एक अब्बल प्रसिक्षक हुनुहुन्छ, यो विषयमा सायदै दुइ मत होला । तर देशको इज्जत र प्रतिष्ठाको निमित्त आफ्नो घर परिवार त्यागेर रगत पसिना बगाएका हामी खेलाडीहरु पनि अनावश्यक विवाद सिर्जना गर्न कहिले पनि चाहदैनौं ।

एक परिवारमा कहिले काहिँ समस्या आउनु स्वाभाविक हो । सम्बन्धित निकायले यस्ता समस्या आन्तरिक रुपमा सुल्झाएको भए सायद आज यो दिन आउने थिएन होला ।

यो घटनाले भावी पिढीका लागि पनि नकारात्मक सन्देश गएको छ र यसमा पराजय मात्र फुटबलको हुनेछ । एक पुर्व कप्तानको नाताले यो विवाद छिटो भन्दा छिटो सुल्झाई खेलाडीलाई खेल्न योग्य वातावरण बनाइ दिनहुन म सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछु । साथसाथै समर्थक माझ दुइपक्षिय कुरा नबुझी कसैलाई पनि गाली गलौज नगरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।’


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP