चैत्र १२, २०८२ बिहीबार | २२:५७:५६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

शीर्ष तीनमा मेसी र रोनाल्डो अनुपस्थित

पेरिस, (खेलाडी)- युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले च्याम्पियन्स लिग २०२०-२१ को ‘प्लेयर अफ द इयर’ मनोनय सार्वजनिक गरेको छ । 

युइएफएले बिहीबार राति वर्ष खेलाडीको लागि तीन खेलाडीको मनोनयन सार्वजनिक गर्दा लामो समयदेखि युरोपेली फुटबलमा राज गर्दै आएका लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो समेटिएनन् ।

मेसी र रोनाल्डो अनुपस्थित रहेको मनोनयनको शीर्ष तीनमा म्यानचेस्टर सिटीका केभिन डी ब्रुयना तथा चेल्सीका एनगोलो कान्टे र जर्जिन्हो परेका छन् । युइएफएको ११ वर्षे इतिहासमा पहिलो पटक मनोनयनमा पर्न सफल शिर्ष तीन खेलाडीमा सबै मिडफिल्डर परेका छन् । 

मेसी, रोबर्ट लेवान्डोवस्की, जियानलुइजी डोनारुमा, किलियन एमबाप्पे, रहिम स्टर्लिङ, क्रिस्टियानो रोनाल्डो र अर्लिङ हलाण्ड शीर्ष १० मा छन् ।

महिलातर्फ शीर्ष तीनको मनोनयनमा जेन्‍नी हेर्मोसो, लिकी मार्टेन्स र एलेक्सिया पुटेलास छन् ।

पुरुषतर्फ वर्षको उत्कृष्‍ट प्रशिक्षकको मनोनयनमा म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला, चेल्सीका थोमस टचेल र रोबर्टो मान्चिनी परेका छन् ।

महिला प्रशिक्षकको मनोनयनमा लुइस कोर्टेस, पिटर गेहार्डसन र इम्मा हाएस शीर्ष तीनमा रहेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो