चैत्र १३, २०८२ शुक्रबार | ०१:१२:२८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एसियन कपमा छनोट हुने वाचा गर्न सक्दिन: प्रशिक्षक अब्दुल्लाह

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल एसियन कपमा छनोट हुने वाचा नगर्ने बताएका छन् । नेपालले एसियन कप छनोटको तेस्रो चरणमा जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ ।

त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले छनोटको तयारीका लागि बन्द प्रशिक्षणका लागि खेलाडीको सूचीसमेत सार्वजनिक गरिसकेको छ । सामाजिक सञ्जाल फेसबुकमा शनिबार स्ट्याटस लेख्दै अब्दुल्लाहले अर्को वर्ष चीनमा हुने एसियन कपमा पुर्याउने वाचा नगर्ने बताए ।

‘हामी एसियन कपमा छनोट हुन्छौं भन्ने वाचा गर्न सक्दिन, तर म वाचा गर्छु हाम्रा हिरोहरूप्रति हामीले गर्व गर्नेछौं,’ अब्दुल्लाहले भने, ‘हाम्रा लक्ष्यहरू सपना र आशाभन्दा ठूला छन् । हाम्रो लक्ष्य नेपाललाई एसियन फुटबल म्यापमा लाने हो । र, त्यसका लागि समय र धैर्य चाहिन्छ ।’

नेपालले एसियन कपको छनोटअघि तीनदेखि चार मैत्रीपूर्ण खेल खेल्ने प्रयास गर्ने उनले बताएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो