चैत्र १४, २०८२ शनिबार | ०२:४७:२२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

चेल्सीको सुखद् सुरुआत

लन्डन, (खेलाडी)- क्रिस्टल प्यालेसमाथि ३-० को एकतर्फी जित निकाल्दै चेल्सीले शनिबार इङ्लिस प्रिमियर लिगमा सुखद् सुरुआत गरेको छ । 

घरेलु स्टामफोर्ड ब्रिजको मैदानमा मार्कुस अलोन्सोको गोलबाट चेल्सीले २७औं मिनेटमा अग्रता लिएको थियो । क्रिस्टल प्यालेसका ट्रिक मिचेलले चेल्सीका मेसन माउन्टलाई फाउल गरेपछि प्राप्त फ्रिकिकलाई अलोन्सोले सोझै पोस्टको दिशा दिएका थिए । 

४०औं मिनेटमा अमेरिकी अन्तर्राष्‍ट्रिय खेलाडी क्रिस्टियन पुलिसिचले चेल्सीका लागि दोस्रो गोल गरे । पहिलो हाफमा २-० को अग्रता लिएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्‍यो । 

चेल्सीका लागी तेस्रो गोल ५८औं मिनेटमा ट्रेभो चलोभले गरे । माटियो कोभासिचले उपलब्ध गराएको पासलाई पोस्टको उनले दिशा दिएका थिए । जितसँगै चेल्सीले लिगमा तीन अंक जोडेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो