चैत्र १७, २०८२ मंगलबार | २१:३४:४१
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

सिटी च्याम्पियन्स लिग च्याम्पियन बन्न लायक छ: कान्सेलो

लन्डन । पोर्चुगिज डिफेन्डर जुवाओ कान्सेलोले म्यानचेस्टर सिटी च्याम्पियन्स लिग जितको हकदार भएको बताएका छन् ।

युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता– च्याम्पियन्स लिगको गत सिजनको फाइनलमा सिटी चेल्सीसँग १–० गोलको नतिजामा पराजित भएको थियो ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा पहिलो पटक क्लब क्वार्टरफाइनलभन्दा अगाडिको यात्रा तय गरेको थियो  । र, जारी सिजन पनि फाइनलसम्म पुग्न र सिटीलाई विजेता बनाउन कान्सेलोले आफ्नो पक्षबाट सतप्रतिशत दिने बताएका छन् ।

‘म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको उपाधि जित्न लायक छ,’ कान्सेलोले मंगलबार प्रि– क्वार्टरफाइनलअन्तर्गत स्पोर्टिङ सिपीविरुद्धको खेलअघि उनले भने, ‘क्लबले त्यसको लागि धेरै मेहेनत गरेको छ । र, हामी यो सिजन विजेता बन्नका लागि तयार छौं ।’

‘टोली अहिले राम्रो लयमा गइरहेको छ । हामी धेरै गोल नखाने र धेरै गोल गर्नेछौँ । यही हाम्रो दैनिकी हो । अब हामी च्याम्पियन्स लिगमा केन्द्रित भएका छौं । स्पोर्टिङ सिपीसँगको खेलमा जित निकाल्न चाहन्छौ,’ उनले भने ।

उत्कृष्ट खेलाडीको समायोजनले सिटी बलियो टोली भएको र च्याम्पियन्स लिगको दबाब सामना गर्न तयार रहको उनले बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो