चैत्र ६, २०८२ शुक्रबार | ०१:५७:५४
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

मौरिससको टोली नेपाल आइपुग्यो

काठमाडौं । नेपालविरुद्धको यसै साता हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अफ्रिकी राष्ट्र मौरिसस सोमबार काठमाडौं आइपुगेको छ ।

मौसिससको ३३ सदस्यीय टोली १२ः३० मा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

नेपालले माघ १५ र १८ गते मौरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले पहिलो पटक अफ्रिकी मुलुक मौरिससविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।  दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

नेपालले पछिल्लो पटक भदौमा साफ च्याम्पियनसिपको तयारी स्वरुप दशरथ रंगशालामा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दुई मध्ये एक खेल बराबरीमा सकिएको थियो भने एक खेल भारतले जितेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो