चैत्र १४, २०८२ शनिबार | १७:१९:०८
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

पहिलो लेगमा लिभरपुल बराबरीमा रोकियो

लन्डन । लिभरपुल १० खेलाडीमा सीमित आर्सनलविरुद्ध इङ्लिस लिग कप  सेमिफाइनल पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको छ ।

एन्फिल्डमा जनवरी १३ का लागि सेमिफाइनल दोस्रो लेगको खेल तय भएको थियो   गत साताका लागि तय पहिलो लेगको खेल स्थगित भएपछि दोस्रो लेगको मितिमा पहिलो लेगको खेल सम्पन्न भएको हो ।

चेल्सी भने टोटनमलाई पराजित गर्दै इङ्लिस लिग कपको फाइनल प्रवेश गरिसकेको छ । 

नोभेम्बरमा आर्सनल इङ्लिस प्रिमियर लिगमा भने लिभरपुलसँग ४-० ले निराश भएको थियो । 

२४औं मिनेटमा ग्रानिट जाका रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो । डिएगो जोटामाथि खराब फाउल गरेपछि जाकाले रातो कार्डको दर्शन गरेका थिए ।

यद्धपी आर्सनलले घरेलु टोलीलाई बरारबीमा रोक्दै फाइनल प्रवेशको सम्भावना भने कायम नै राखेको छ । 

अफ्रिका कप अफ नेसन्सका कारण मोहम्मद सलाहा र साडियो मानेविना मैदान उत्रिएका लिभरपुलले पाएका केही अवसरको सदुपयोग गर्न नसक्दा बराबरीमा चिक्त बुझाउनु परेको हो । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो