काठमाडौं । म्यानचेष्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा एभर्टनविरुद्ध संघर्षपूर्ण जित निकालेको छ ।
सोमबार राति भएको खेलमा युनाइटेड १–० ले विजयी भयो । खेलको ७१औं मिनेटमा बेन्जामिन सेस्कोले विजयी गोल गरेका हुन् । उनले ब्रायन एमबेउमोको पास सदुपयोग गरेका थिए ।
यसअघि दुबै टोलीले गोलको प्रयास गरेपनि सफल भएनन् ।
घरमै पराजित भएपछि एभर्टनले आठौं स्थानमा उक्लने अवसर गुमायो । २७ खेलबाट ३७ अंकसहित टिम नवौं स्थानमा छ । जितपछि युनाइटेड भने चौथो स्थानमा उक्लियो । २७ खेलबाट उसको ४८ अंक छ । प्रिमियर लिगमा पाँच अंकको अग्रता लिँदै आर्सनल शीर्ष स्थानमा छ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
