माघ १३, २०८२ मंगलबार | १०:४४:४१
श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि

ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’

काठमाडौं । विश्व फुटबलको महारथी राष्ट्र ब्राजिलले फिफा क्लब विश्वकप आयोजना गर्न आफू तयार भएको बताएको छ । ब्राजिलले सन् २०२९ मा आयोजना हुने क्लब विश्वकप आयोजना गर्न आफू आधिकारिक रुपमै तयार भएको प्रष्ट पारेको  छ ।

फिफा अध्यक्ष जियानी इन्फाटिनो ब्राजिलको रिओ डि जेनेरिओ भ्रमणमा रहँदा ब्राजिलले आफूलाई क्लब विश्वकप आयोजना गर्न दिनुपर्ने माग गरेको छन् ।  

सन् २०२७ को महिला विश्वकप ब्राजिलमा हुँदैछ । आठ शहरमा हुने विश्वकपअघि इन्फाटिनो ब्राजिलको मैदान निरिक्षण गर्न पुगेका थिए ।

ब्राजिलियन फुटबल कन्फेडेरेसन (सिबिएफ)ले ब्राजिल क्लब फुटबलको ठूलो मार्केट रहेको जनाउँदै क्लब विश्वकप आयोजना गर्न स्विकृत मागेको हो । सिबिएफको अध्यक्ष समिर हौदले इन्फान्टिनोसँग सन् २०२९ को क्लब विश्वकप गर्न छलफल भएको र उनी सकारात्मक रहेको बताएका छन् ।

सन् २०२५ मा अमेरिकाले क्लब विश्वकप आयोजना गरेपछि सन् २०२९ को लागि कुनै शहर घोषणा गरिएको छैन । अमेरिकामा ३२ क्लबले विश्वकप खेलेका थिए । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate