काठमाडौं । बंगलादेशले साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि जितेको छ । आइतबार आफ्नो अन्तिम खेलमा माल्दिभ्समाथि १४-२ को फराकिलो जित हासिल गरेसँगै बंगलादेश अंकतालिकाको शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।
बैंककस्थित ह्वामाक इन्डोर रंगशालामा बंगलादेशले पहिलो हाफमा ६-१ को अग्रता लिएको थियो । दोस्रो हाफमा ८ गोल सम्भव भएका थिए । माल्दिभ्सले पनि दोस्रो हाफमा एक गोल फर्कायो ।
बंगलादेश च्याम्पियन बनेसँगै भुटान र भारतले अब दोस्रो स्थानका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । अन्तिम खेलमा भारतलाई श्रीलंकाविरुद्ध जितबाहेक विकल्प छैन । नेपालसँग एक अंक मात्र बटुल्न सके भुटान उपविजेता बन्नेछ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
