मंसिर ३०, २०८२ मंगलबार | १९:४६:१४
चेल्सी वर्ल्डको दोहोरो जित राष्ट्रिय टेबल टेनिसः सुरम्यलाई स्वर्ण संयोगलाई यिन्हेको साथ एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित काष्ठमण्डप र दीक्षालय फाइनलमा अस्ट्रेलियाका क्यामरुन बने आइपिएलका सबैभन्दा महँगो विदेशी फ्रेन्डसिप तेक्वान्दो हुने हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित चेल्सी वर्ल्डको दोहोरो जित राष्ट्रिय टेबल टेनिसः सुरम्यलाई स्वर्ण संयोगलाई यिन्हेको साथ एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित काष्ठमण्डप र दीक्षालय फाइनलमा अस्ट्रेलियाका क्यामरुन बने आइपिएलका सबैभन्दा महँगो विदेशी फ्रेन्डसिप तेक्वान्दो हुने हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित

एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित

काठमाडौं । एन्फा यु-१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले अंकतालिकाको शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबलाई १-१ को बराबरीमा रोकेको छ ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइजले अग्रतालाई जोगाउन सकेन । आर्यन नेगीले ४१औं मिनेटमा गोल गर्दा चर्च ब्वाइज १-० ले अगाडि बढेको थियो । निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा रिजन राज गौतमले बराबरी गोल फर्काए ।

दिनको दोस्रो खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले न्युरोड टिम (एनआरटी)सँग गोरहित बराबरी खेल्यो । तेस्रो खेलमा मछिन्द्र फुटबल क्लबले संकटा क्लबविरुद्ध ३-२ को रोमाञ्चक जित हासिल गर्यो ।

विकाश थापाको दुई र सुमन बम ठकुरीको एक गोलको मद्धतले पहिलो हाफको समाप्तिमा मछिन्द्र ३-० ले अगाडि बढेको थियो । दोस्रो हाफमा संकटाले दुई गोल गर्यो । सुमीत बलाम्पाकी र पेम्बा तामाङले स्कोरसीटमा आफ्नो नाम लेखाए ।
 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team