पुस २८, २०८२ मंगलबार | ०५:३१:००
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने

काठमाडौं । विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसी छिमेकी राष्ट्र भारत आइपुगेका छन् । शनिबार विहान उनी कोलकत्ता बिमानस्थलमा अवतरण गरेका हुन् ।

मेसीको साथ इन्टर मियामीका सहकर्मीद्वय लुइस स्वारेज र रोड्रिगो पाउल डि पनि भारत आइपुगेका छन् । मेसी भारतमा तीन दिन बस्नेछन् ।

त्यसक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग अन्तिम दिन भेट्ने कार्यक्रम छ । शनिबार नै बलिउड स्टार शाहरुख खानसँग र आइतबार भारतीय कप्तान सुनिल क्षेत्रीसँग वानखडे रंगशालामा च्यारिटी म्याच खेल्ने कार्यक्रम छ ।

१४ वर्षपछि भारत आएका मेसीले कोलकत्तामा रहेको आफ्नो ७० फिट अग्लो मूर्ती भर्चुअल उद्घाटन गर्नेछन् ।

भारत आएका मेसीलाई भेट्न दर्शकहरुले महंगो टिकट खरिद गरेका छन् । हैदरावादको उप्पल मैदानमा उनले फ्यानलाई भ्ेट्नेछन् । उनलाई भेट्न भारतीय २२ सय देखि ८ हजारसम्म टिकटमुल्य तोकिएको छ ।

 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||