पुस २८, २०८२ मंगलबार | ०६:३९:२९
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

एसी मिलानको पुनारगमन जित

काठमाडौं । दुई गोलले पछाडि परेको स्थितीलाई उल्टाउँदै एसी मिलानले इटालियन सिरी ‘ए’ मा सोमबार टोरिनोविरुद्ध ३-२ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै १४ खेलमा ३१ अंक जोडेको मिलान शीर्ष स्थानमा उकिलएको छ । पराजित टोरिनो समान खेलबाट १४ अंकका साथ १६औं स्थानमा छ ।

ओलिम्पिको डी टोरिनोमा पाहुना टोली मिलानलाई जित दिलाउन क्रिश्चियन पुलिसिकले दुई र एड्रियन राबियोटले एक गोल गरे । टोरिनोका लागि निकोला भ्लासिक र डुभान जापाटाले गोल गरे ।

खेलको १०औं मिनेटमा भ्लासिकले पेनाल्टीमार्फत गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका थिए । सात मिनेटपछि नै जापाटाले टोलीको अग्रता दोब्बर बनाए ।

राबियोटले २४औं मिनेटमा गोल गर्र्दा खेल २-१ को स्थितीमा पुग्यो । ६७औं मिनेटमा पुलिसिकले मिलानलाई २-२ को बराबरीमा ल्याए ।

त्यसको १० मिनेटपछि पुलिसिकले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पुनरागमन जित दिलाए ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||