पुस २८, २०८२ मंगलबार | ०६:११:५०
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल

काठमाडौं । ब्रुनो फर्नान्डेसको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगलमा सोमबार रेलिगेसन क्षेत्रको उल्भरह्याम्पटनविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ  ।

जितसँगै १५ खेलमा २५ अंक जोडेको युनाइटेड छैटौं स्थानमा उक्लिएको छ । पराजित उल्भरह्याम्पटन समान खेलबाट दुई अंकका साथ पुछारमा छ ।

मोलिनेयुक्स रंगशालामा पाहुना टोली युनाइटेडलाई जित दिलाउन फर्नान्डेसले दुई तथा ब्रायन एमबेउमो र मेसन माउन्टले एक गोल गरे । उल्भरह्याम्पटनका लागि जिनलरिकनर बेलेगार्डेले गोल फर्काए ।

खेलको २५औं मिनेटमा फर्नान्डेसको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा बेलेगार्डेले उल्भरह्याम्पटनका लागि बराबरी गोल फर्काए ।

एमबेउमोले ५१औं मिनेटमा गोल गर्दा युनाइटेड २-१ ले अगाडि बढ्यो । ११ मिनेटपछि माउन्टले टोलीका लागि तेस्रो गोल गरे ।

फर्नान्डेसले ८०औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||