कार्तिक १०, २०८२ सोमबार | १०:४८:३५
लाजियोले युभेन्टसलाई हरायाे आर्सनलको कठिन जित एस्टन भिल्लासँग म्यानचेस्टर सिटी पराजित एल क्लासिकोमा रियाल मड्रिड विजयी त्रीदेशीय च्याम्पियनसिपमा नेपाल र भारतविरुद्धको खेल औपचारिकताभन्दा धेरै माथि सोमबहादुर कुमालले दिलाए नेपाललाई रजत कर्णालीलाई प्लम्बर पाइप्सको साथ नेपाल अमेरिकासँग पराजित काभा कप भलिबलः नेपालको फाइनल सम्भावना समाप्त एन्फा अध्यक्ष नेम्वाङले मागे वरिष्ठ उपाध्यक्ष खड्कासँग स्पष्टीकरण लाजियोले युभेन्टसलाई हरायाे आर्सनलको कठिन जित एस्टन भिल्लासँग म्यानचेस्टर सिटी पराजित एल क्लासिकोमा रियाल मड्रिड विजयी त्रीदेशीय च्याम्पियनसिपमा नेपाल र भारतविरुद्धको खेल औपचारिकताभन्दा धेरै माथि सोमबहादुर कुमालले दिलाए नेपाललाई रजत कर्णालीलाई प्लम्बर पाइप्सको साथ नेपाल अमेरिकासँग पराजित काभा कप भलिबलः नेपालको फाइनल सम्भावना समाप्त एन्फा अध्यक्ष नेम्वाङले मागे वरिष्ठ उपाध्यक्ष खड्कासँग स्पष्टीकरण

एस्टन भिल्लासँग म्यानचेस्टर सिटी पराजित

काठमाडौं । म्याचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा आइतबार एस्टन भिल्लासँग १-० ले पराजित भएको छ ।

जितसँगै ९ खेलमा १५ अंक जोडेको एस्टन भिल्ला आठौं स्थानमा उक्लिएको छ । पराजित सिटी समान खेलबाट १६ अंकका साथ पाँचौं स्थानमा छ ।

भिल्ला पार्कमा घरेलु टोली भिल्लालाई जित दिलाउन म्याटी क्यासले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १९औं मिनेटमा एमी बुएन्डियाको पासलाई पोस्टको दिशा दिएका थिए ।

यससँगै सिटीको पाँच खेलसम्मको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । सिटीले पछिल्लो पटक अगस्टमा ब्राइटनविरुद्ध २-१ को हार बेहोरेको थियो ।

त्यसयताका पाँच खेलमा सिटीले चार जित र एक बराबरीको नतिजा निकालेको थियो । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain