आश्विन २९, २०८२ बिहीबार | १०:३१:०५
विश्वकपमा छनोट हुँदाको खुसी शब्दमा बयान गर्न सक्दिनँः कप्तान रोहित भेट्रान फुटबलः फ्रिडमलाई उपाधि चेल्सीका प्रशिक्षक एन्जो मारेस्कालाई एक खेलको प्रतिबन्ध ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी ओमानविरुद्ध भुर्तेलको अर्धशतक ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल युएईको जितसँगै नेपाल आइसीसी ट्वान्टी-२० विश्वकपमा कमजोर तुर्किमिनिस्तानविरुद्ध नेपालको दूर्भाग्यजनक बराबरी नेपाल र तुर्किमिनिस्तानबीचको पहिलो हाफ गोलरहित विश्वकपमा छनोट हुँदाको खुसी शब्दमा बयान गर्न सक्दिनँः कप्तान रोहित भेट्रान फुटबलः फ्रिडमलाई उपाधि चेल्सीका प्रशिक्षक एन्जो मारेस्कालाई एक खेलको प्रतिबन्ध ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी ओमानविरुद्ध भुर्तेलको अर्धशतक ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल युएईको जितसँगै नेपाल आइसीसी ट्वान्टी-२० विश्वकपमा कमजोर तुर्किमिनिस्तानविरुद्ध नेपालको दूर्भाग्यजनक बराबरी नेपाल र तुर्किमिनिस्तानबीचको पहिलो हाफ गोलरहित

चेल्सीका प्रशिक्षक एन्जो मारेस्कालाई एक खेलको प्रतिबन्ध

काठमाडौं । द एफए (इङ्ल्यान्ड फुटबल संघ) ले चेल्सीका मुख्य प्रशिक्षक एन्जो मारेस्कालाई एक खेलको प्रतिबन्ध लगाएको छ ।

प्रिमियर लिगमा लिभरपुलविरुद्ध ९५औं मिनेटमा गोल गरेपछि आफ्ना खेलाडीहरूसँग उत्सव मनाउन प्राविधिक क्षेत्र छोडेका मारेस्कालाई रेफ्री एन्थोनी टेलरले दोस्रो पहेँलो कार्ड देखाएका थिए ।

‘मारेस्कालाई खेलको क्रममा अनुचित तरिकाले काम गरेको, अपमानजनक शब्द वा व्यवहार प्रयोग गरेको आरोप लगाइएको थियाे,’ उनले आरोप स्वीकार गरेका छन्,’ द एफएले भनेको छ ।

यसैगरी  उनलाई ८ हजार पाउन्ड जरिवाना पनि लगाइएको छ । यो कार्बाहीसँगै मारेस्का नटिङघम फरेस्टविरुद्धको खेलमा टच लाइनमा देखिने छैनन् ।

जुन २०२४ मा प्रिमियर लिग प्रशिक्षक बनेपछि मारेस्काको यो दोस्रो प्रतिबन्ध हुनेछ । यसअघि उनी गत अप्रिलमा फुलहमविरुद्धको खेलमा उत्सव मनाउँदा सिजनको तेस्रो पहेँलो कार्ड पाएपछि कार्बाहीमा परेका थिए । 


भिडियो
क्लब र एन्फाको छलफलपछी लिग हुन्छ ANFA CEO INDRAMAN TULADHAR
HOME AND AWAY लिग तत्कालका सम्भव छैन ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
हुर्किँदै महिला फुटबलका प्रतिभाहरु II NEPAL WOMEN'S FOOTBALL, U-17 AFC ASIAN CUP QUALIFIERS
पंकजजी राजीनामा दिनुस, तपाईंले सक्नुभएन, हामी फुटबल गर्छौ llANFA Senior VP ll Bir Bahadur Khadka
तपाईं फुटबल गर्नुस, नसके राजीनामा गर्नुस हामी गर्छौ ll ANFA Member ll Rabindra Chand ll
हाम्रो अध्यक्ष पंकजज्यूलाई राम्रो मान्छेमा विश्वास छैन ll ANFA VP ll BIRAT JUNG SHAHI
ANFA गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना