भाद्र २६, २०८२ शुक्रबार | ०३:५८:०४
फरक भूमिकामा बार्सिलोना फर्किए थियागो ढाका पुग्यो बंगलादेशी टोली एएफसी एसिया कप छनोटः नेपालले दुवै खेल भियतनाममा खेल्ने ड्युटीमा खटिन थाले पुलिसका खेलाडी जोश ब्राउनहिल साउदी क्लब अल शबाबमा अनुबन्ध वेस्टह्याम युनाइटेड फर्किए लुकाज फाबियान्स्की नेपाललाई अल्लाहले बचाउन्ः पूर्व प्रशिक्षक अल्मुताइरी जर्मन क्लब उल्भ्सबर्ग पुगे क्रिस्टियन एरिकसन ताजकिस्तानमा नेपाली युवा टोलीलाई सास्ती, स्वदेश फर्कन अझै एक दिन कुर्नुपर्ने सबै एक ठाउँमा आएर शान्ति र स्थिरता कायम गर्न पारस खड्काकाे आग्रह फरक भूमिकामा बार्सिलोना फर्किए थियागो ढाका पुग्यो बंगलादेशी टोली एएफसी एसिया कप छनोटः नेपालले दुवै खेल भियतनाममा खेल्ने ड्युटीमा खटिन थाले पुलिसका खेलाडी जोश ब्राउनहिल साउदी क्लब अल शबाबमा अनुबन्ध वेस्टह्याम युनाइटेड फर्किए लुकाज फाबियान्स्की नेपाललाई अल्लाहले बचाउन्ः पूर्व प्रशिक्षक अल्मुताइरी जर्मन क्लब उल्भ्सबर्ग पुगे क्रिस्टियन एरिकसन ताजकिस्तानमा नेपाली युवा टोलीलाई सास्ती, स्वदेश फर्कन अझै एक दिन कुर्नुपर्ने सबै एक ठाउँमा आएर शान्ति र स्थिरता कायम गर्न पारस खड्काकाे आग्रह

जोश ब्राउनहिल साउदी क्लब अल शबाबमा अनुबन्ध

काठमाडौं । इङ्लिस क्लब बर्नेलीका पूर्व कप्तान जोश ब्राउनहिल साउदी प्रो लिगको टोली अल शबाबमा अनुबन्ध भएका छन् ।

अल शबाबले उनलाई फ्रि-ट्रान्सफरमा भित्र्याएको हो । अब उनले यानिक कारास्को र वेस्ली होएड्टसँगै खेल्नेछन् ।

पछि मिडफिल्डर ब्राउनहिलले सिजनको अन्त्यसँग बर्नेली छाडेका थिए । पाँच वर्ष टर्फ मुरमा बिताएका उनले क्लबका लागि २११ खेलमा ३२ गोल गरे ।

‘म अल शबाबमा सामेल हुन पाउँदा साँच्चै सम्मानित महसुस गर्छु,’ ब्राउनहिलले भने ।‘ साउदीमा धेरै गोल गर्ने आशामा छु ।  हामी यस सिजन केही ट्रफी जित्न चहान्छौं।’

इमानोल अल्गुआसिलको प्रशिक्षणमा रहेको हल शबाबले सिजनको पहिलो खेलमा अल खलीजसँग ४-१ को हार बेहोरेको थियो ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS