भाद्र ५, २०८२ शुक्रबार | १६:१२:२३
महिला लिग छनोटः स्टुडेन्टको सहज जित पाकिस्तान शाहीन्सविरुद्ध फिल्डिङ गर्दै नेपाल फ्रेन्च रक्षक जुल्स कुन्डेले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यु-१६ फुटबल लिगः प्लानिङ ब्वाइजको रोमाञ्चक जित प्रिमियर लिग फर्किए डग्लस लुइज भलिबल खेलाडी रविन चन्द पनि अस्ट्रेलिया गए छनोट हुने योजनासहित एपिएफ उज्वेकिस्तान प्रस्थान टप एन्ड ट्वान्टी-२० शृंखलाः पाकिस्तान शाहिन्सको सामना गर्दै नेपाल नेपालका लागि भुटान सहज प्रतिद्वन्दी होइन उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान महिला लिग छनोटः स्टुडेन्टको सहज जित पाकिस्तान शाहीन्सविरुद्ध फिल्डिङ गर्दै नेपाल फ्रेन्च रक्षक जुल्स कुन्डेले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यु-१६ फुटबल लिगः प्लानिङ ब्वाइजको रोमाञ्चक जित प्रिमियर लिग फर्किए डग्लस लुइज भलिबल खेलाडी रविन चन्द पनि अस्ट्रेलिया गए छनोट हुने योजनासहित एपिएफ उज्वेकिस्तान प्रस्थान टप एन्ड ट्वान्टी-२० शृंखलाः पाकिस्तान शाहिन्सको सामना गर्दै नेपाल नेपालका लागि भुटान सहज प्रतिद्वन्दी होइन उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान

प्रिमियर लिग फर्किए डग्लस लुइज

काठमाडौं । ब्राजिलियन मिडफिल्डर डग्लस लुइज प्रिमियर लिग फर्किएका छन् । उनलाई नटिङघम फरेस्टले इटालियन कलब युभेन्टसबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेकाे छ ।

लुइज एक सिजनपछि नै प्रिमियर लिग फर्किएका हुन् । उनी गत सिजन एस्टन भिल्लाको पाँच वर्षे बसाइलाई बिट मार्दै युभेन्टस पुगेका थिए ।

युभेन्टससँग पाँच वर्षको सम्झौता गरेको लुइजले पर्याप्त मौका भने पाएनन् । उनले गत सिजन मात्र १९ इटालियन सिरी ‘ए’ खल खेले । 
 


भिडियो
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas