भाद्र २, २०८२ मंगलबार | २०:४१:२८
साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली झापाविरुद्ध संकटकाको सहज जित स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः स्ट्यागको एकल अग्रता फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा एन्फा महिला लिग छनोटः छहारी लगातार दोस्रो खेलमा विजयी नन्दनको सानदार प्रदर्शनमा नेपालको पहिलो जित अन्मेश रायमाझीलाई एन्फाको विदाई सरकारले लगाएको ताल्चा खोल्दै एनओसी प्रवेश गर्यो तदर्थ समिति, प्रवक्ता भन्छन्, ‘हामीले होइन, सरकारले होला’ इडब्लुभिएलको दोस्रो संस्करण पोखरमा हुने साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली झापाविरुद्ध संकटकाको सहज जित स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः स्ट्यागको एकल अग्रता फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा एन्फा महिला लिग छनोटः छहारी लगातार दोस्रो खेलमा विजयी नन्दनको सानदार प्रदर्शनमा नेपालको पहिलो जित अन्मेश रायमाझीलाई एन्फाको विदाई सरकारले लगाएको ताल्चा खोल्दै एनओसी प्रवेश गर्यो तदर्थ समिति, प्रवक्ता भन्छन्, ‘हामीले होइन, सरकारले होला’ इडब्लुभिएलको दोस्रो संस्करण पोखरमा हुने

अन्मेश रायमाझीलाई एन्फाको विदाई

काठमाडौं । स्पोर्टस मिडियामा स्नातक गर्न अमेरिका जान लागेका अन्मेश रायामाझीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले मंगलबार शुभकामनाका साथ विदाई गरेको छ ।

फुटबल फर फ्रेन्डसिप कार्यक्रममा सहभागिता जनाउने पहिलो नेपाली युवा पत्रकार अन्मेशलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रमूख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर तथा अन्य पदाधिकारीहरुले औपचारिक कार्यक्रमका साथ विदाई गरेका थिए ।

अन्मेश एन्फाका पूर्व केन्द्रिय सदस्य रमेश रायामाझीका पुत्र हुन् । अन्मेशले सन् २०१८ मा रुसको मस्कोमा आयोजित फुटबल फर फ्रेन्डसिप कार्यक्रममा नेपालको तर्फबाट सहभागिता जनाएका थिए । जहाँ उनले विश्वकपको उद्घाटन खेल रंगशालामै उपस्थित भएर हेर्ने मौका पाएका थिए ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary