भाद्र २, २०८२ मंगलबार | २३:२६:५७
ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली झापाविरुद्ध संकटकाको सहज जित स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः स्ट्यागको एकल अग्रता फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा एन्फा महिला लिग छनोटः छहारी लगातार दोस्रो खेलमा विजयी नन्दनको सानदार प्रदर्शनमा नेपालको पहिलो जित अन्मेश रायमाझीलाई एन्फाको विदाई ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली झापाविरुद्ध संकटकाको सहज जित स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः स्ट्यागको एकल अग्रता फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा एन्फा महिला लिग छनोटः छहारी लगातार दोस्रो खेलमा विजयी नन्दनको सानदार प्रदर्शनमा नेपालको पहिलो जित अन्मेश रायमाझीलाई एन्फाको विदाई

फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा पूर्व आइजिपी अच्युतकृष्ण खरेलले फुटबलर्स मिसन टुगेदरले स्थापना गरेको खेलाडी कल्याणकारी कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

खरेलले मंगलबार फुटबलर्स मिसन टुगेदरका अध्यक्ष अशोक बज्राचार्यलाई सहयोग रकम हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष भिक्टर सम्शेरराणा र विज्ञानराज शर्मा, महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष वसन्त लामा, कार्यकारी प्रमुख मधुसुदन उपाध्यायलगातयतको उपस्थिति थियो । 


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary