श्रावण २०, २०८२ मंगलबार | ०९:३१:१४
मैत्रीपूर्ण खेलमा लिभरपुलको रोमाञ्चक जित रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस मैत्रीपूर्ण खेलमा लिभरपुलको रोमाञ्चक जित रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस

मैत्रीपूर्ण खेलः बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र एभरटन

काठमाडौं । म्यानचेस्टर युनाइटेडले प्रि-सिजन मैत्रीपूर्ण प्रतियोगिता प्रिमियर लिग समर सिरिजकाे अन्तिम खेलमा आइतबार एभरटनसँग २-२ को बराबरी खेलेको छ ।

यो नतिजासँगै तीन खेलमा सात अंक जोडेको म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा रह्यो । पुछारमा रहेको एभरटनले एक अंक जोड्यो ।

प्रतियोगितामा यी दुईसँगै बर्नमाउथ र वेस्टह्याम युनाइटेडले पनि सहभागिता जनाएका थिए ।

मर्सिडिज बेन्ज रंगशालामा ब्रुनो फर्नान्डेस र मेसन माउन्टले गोल गरे । एभरटनका लागि इलिमान नडियायेले गोल गर्दा एक गोल आत्मधाती उपहारस्वरुप प्राप्त भयो ।

खेलको १९औं मिनेटमा  फर्नान्डेसको पेनाल्टी गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । ४०औं मिनेटमा नडियायेले एभरटनलाई बराबरीमा ल्याए ।

माउन्टले ६९औं मिनेटमा गोल गर्दा युनाइटेड २-१ ले अगाडि बढ्यो । ६ मिनेटपछि नै आइडेन हेभनबाट आत्मघाती गोल हुन पुग्दा खेल २-२ को बराबरीमा आयो ।

यही प्रतियोगिताको अर्को खेलमा वेस्टह्यामले बर्नमाउथविरुद्ध २-० को जित निकाल्यो । 


भिडियो
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team