श्रावण १९, २०८२ सोमबार | १९:३४:४१
इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा प्लानिङ ब्वाइजविरुद्ध एपिएफको सहज जित डच रक्षक जोरेल हाटो चेल्सीमा अनुबन्ध पाकिस्तानलाई वेस्ट इन्डिजजिरुद्धको ट्वान्टी-२० शृंखला पब्जी मोबाइल विश्वकपमा नेपालको होरालाई नवौं स्थान पोल्यान्डलाई भलिबल नेसन्स लिगको उपाधि प्रिमियर लिग फर्किए जोआओ पाल्हिन्हा इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा प्लानिङ ब्वाइजविरुद्ध एपिएफको सहज जित डच रक्षक जोरेल हाटो चेल्सीमा अनुबन्ध पाकिस्तानलाई वेस्ट इन्डिजजिरुद्धको ट्वान्टी-२० शृंखला पब्जी मोबाइल विश्वकपमा नेपालको होरालाई नवौं स्थान पोल्यान्डलाई भलिबल नेसन्स लिगको उपाधि प्रिमियर लिग फर्किए जोआओ पाल्हिन्हा

यु-१६ फुटबल लिगः मछिन्द्रको रोमाञ्चक जित

काठमाडौं । मछिन्द्र फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा आइतबार हिमालयन शेर्पा क्लबविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै १० खेलमा २३ अंक जोडेको मछिन्द्र दोस्रो स्थामा उक्लिएको छ । पराजित हिमालयन शेर्पा समान खेलबाट १४ अंकका साथ आठौं स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन करण धामी, साइप्रस डंगोल गोविन्द विकले गोल गरे । हिमालयन शेर्पाका लागि जिनिल सुब्बा र युगेन खत्रीले गोल गरे ।

खेलको चौथो मिनेटमै करणको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । दुई मिनेटपछि नै साइप्रसले टोलीको अग्रता दोब्बर बनाए । 

जिनिलले ५६औं मिनेटमा हिमालयनका लागि गोल फर्काए । ७०औं मिनेटमा गोविन्दले गोल गर्दा मछिन्द्र ३-१ ले अगाडि बढ्यो ।

इन्जुरी सामयमा युगेनले गोल गर्दै हिमालयनलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । 
 


भिडियो
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team