श्रावण १९, २०८२ सोमबार | १९:३३:०१
इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा प्लानिङ ब्वाइजविरुद्ध एपिएफको सहज जित डच रक्षक जोरेल हाटो चेल्सीमा अनुबन्ध पाकिस्तानलाई वेस्ट इन्डिजजिरुद्धको ट्वान्टी-२० शृंखला पब्जी मोबाइल विश्वकपमा नेपालको होरालाई नवौं स्थान पोल्यान्डलाई भलिबल नेसन्स लिगको उपाधि प्रिमियर लिग फर्किए जोआओ पाल्हिन्हा इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा प्लानिङ ब्वाइजविरुद्ध एपिएफको सहज जित डच रक्षक जोरेल हाटो चेल्सीमा अनुबन्ध पाकिस्तानलाई वेस्ट इन्डिजजिरुद्धको ट्वान्टी-२० शृंखला पब्जी मोबाइल विश्वकपमा नेपालको होरालाई नवौं स्थान पोल्यान्डलाई भलिबल नेसन्स लिगको उपाधि प्रिमियर लिग फर्किए जोआओ पाल्हिन्हा

गाइजात्रा फुटबलमा आठ टोली

सांकेतिक तस्विर।

काठमाडौं । दिनेश स्मृति गाइजात्रा फुटबल प्रतियोगिताको २२औं संस्करणमा आठ टोलीको सहभागिता रहने भएको छ ।

साउन २५ गते हुने प्रतियोगितामा आयोजक नमुन स्पोर्टस क्लबसहित हिरिसिद्धि स्पोर्टस क्लब, गोदावरी युनाइटेड, एम्बासडर, जि टाउन, ड्रिमी एफसी, स्वयम्भू क्बल र खालिबारी एसीले प्रतिस्पर्धा गर्नेछन् ।

नकआउट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नमुना र ड्रिमी भिड्नेछन् । यसैगरी हिरिसिद्धिले गोदावरी, एम्बासडरले जि टाउन तथा स्वयम्भूले खालिबारीको सामना गर्नेछन् ।

हरेक खेलका विजेता सेमिफाइनल प्रवेश गर्नेछ । प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क ७ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

प्रतियोगिताको विजेतालाई ५० हजार तथा उपविजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताका खेलहरू ३० मिनेट खेलाइने र निर्धारित समय बराबरीमा सकिए सिधै पेनाल्टी सुटआउट हुने आयोजकले जानकारी दिएको छ । हरेक टोलीले १६ जना खेलाडी राख्न पाउनेछन् । 


भिडियो
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team