चैत्र १२, २०८२ बिहीबार | २०:१८:५२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

लुकाकु सिरी ‘ए’का सर्वोत्कृष्ट खेलाडी

मिलान, जेठ १८ (खेलाडी)– इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकु इटालियन सिरी ‘ए’ को वितेको सिजनका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

बेल्जियमका स्ट्राइकर लुकाकुकै प्रेरणादायी प्रदर्शनमा इन्टरले ११ वर्षपछि पहिलो पटक यसपाली युभेन्टसको दबदबामा पूर्णविराम लगाउदै सिरी ‘ए’को उपाधि जितेको थियो । यस क्रममा लुकाकुले २४ गोल गर्नुका साथै ११ गोलका लागि पास उपलब्ध गराएका थिए । २९ गोलका साथ सिरी ‘ए’ को सर्वाधिक गोलकर्ता रहेका युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो उत्कृष्ट स्ट्राइकर बने ।

त्यस्तै फियोरेन्टिनाका डुसान भाल्होभिच उत्कृष्ट युवा खेलाडी(यु २३) बन्दा एसी मिलानका जियानलुइजी डोनारुम्मा उत्कृष्ट गोलकिपर भए । सिजनका १४ खेलमा उनले मिलानको पोष्ट पूर्ण सुरक्षित राखेका थिए । एट्लान्टाका क्रिस्टियन रोमेरो उत्कृष्ट रक्षक बन्दा इन्टरका निकोलो बारेल्ला उत्कृष्ट मिडफिल्डर भए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो