असार २९, २०८२ आइतबार | ०८:४२:२९
फिफा क्लब विश्वकपको फाइनल आज, पिएसजीलाई चेल्सीको चुनौती साफ यु-२० च्याम्पियनसिपः नेपाल र बंगलादेश भिड्दै कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा १०१ जना सम्मानित फिफाले हटायो एन्फामाथिको कन्ट्रोल फन्डिङ इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? फिफा क्लब विश्वकपको फाइनल आज, पिएसजीलाई चेल्सीको चुनौती साफ यु-२० च्याम्पियनसिपः नेपाल र बंगलादेश भिड्दै कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा १०१ जना सम्मानित फिफाले हटायो एन्फामाथिको कन्ट्रोल फन्डिङ इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ?

फिफाले हटायो एन्फामाथिको कन्ट्रोल फन्डिङ

फाइल तस्विर ।

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको कन्ट्रोल फन्डिङ हटाएको छ । शनिबार एन्फाले विज्ञप्ति जारी गर्दै संघमाथि लगाइएको कन्ट्रोल फन्डिङ हटेको जानकारी गराएको हो ।

फिफाले सन् २०२१ मार्च १५ देखि एन्फामाथि कन्ट्रोल फन्डिङ लगाएको थियो । फिफाको गभर्नेन्स, अडिट र कम्लायन्स (जिएसिसी)को जुलाई १० को निर्णय अनुसार कन्ट्रोल फन्डिङ हटाइएको हो । फिफाबाट सो निर्णयको एन्फालाई पत्राचारमार्फत प्राप्त भएको विज्ञप्तिमा लेखिएको छ ।

सन् २०२२ जुन २० मा पंकजविक्रम नेम्बाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो । निर्वाचित कार्यसमिति पदाधिकारी र सदस्यहरु एवम् सचिवालयको निरन्तर प्रयासबाट एन्फाले आफूमाथि लागेको कन्ट्रोल फन्डिङ हटाउन सफल भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH