चैत्र १५, २०८२ आइतबार | ०४:२९:०२
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

पूर्व अध्यक्ष थापा आरसी ३२ को प्रतिनिधिको रुपमा एन्फा साधारणसभामा सहभागी हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा आगामी २६ वैशाखमा हुने साधारणसभामा सहभागी हुने भएका छन् ।

थापाले सामाजिक सञ्जालबाट साधारणसभामा आरसी ३२ को प्रतिनिधिको रुपमा सहभागिता जनाउने जनाए । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको आरसी ३२ ले थापालाई सदस्यमा मनोनयन गरेको जनाएको छ ।

आरसी ३२ का कार्यवहाक अध्यक्ष सुदिप चन्दले थापासँगै सुरेन्द्र बस्नेतलाई प्रतिनिधिको रुपमा केन्द्रमा पठाएका हुन् ।

एन्फा विधानको धारा २६ को उपधारा २ बमोजिम कुनै पनि सदस्य संघ संस्थाले साधारणसभाको १० दिन अगावै आफ्ना दुई सदस्यको नाम एन्फा सचिवालयमा उपलब्ध गराउनु पर्छ । सोहीअनुसार आरसी ३२ ले दुई सदस्यको नाम पठाएको हो । 
थापाले सामाजिक सञ्जालमा ‘सबै साथीहरुसँग २६ गते साधारणसभामा भेटौं,’ भनेका छन् ।

थापा वैशाख ५ गतेमात्रै फिफाको १० वर्षको प्रतिबन्धबाट फुकुवा भएका थिए । फिफाले समेत थापा १० वर्षको प्रतिबन्धबाट फुकुवा भएको जनाइसकेको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो