चैत्र १०, २०८२ मंगलबार | ०७:४९:५२
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

इन्टर मियामी घरेलु मैदानमै पराजित

काठमाडौं । इन्टर मियामी मेजर लिग सकर (एमएलएस) मा सोमबार एफसी डालससँग घरेलु मैदानमै ४-३ ले पराजित भएको छ ।

जितसँगै १० खेमलमा १५ अंक जोडेको डालस वेर्स्टन कन्फिरेन्सको छैटौं स्थानमा छ । पहिलो पराजय बेहोरेको मियामी ९ खेलबाट १८ अंकका साथ इर्स्टन कन्फिरेन्सको पाँचौं स्थानमा छ ।

चेज रंगशालामा पाहुना टोली डालसलाई जित दिलाउन शकेल मोर, ओसाजे उरोघाइड, एन्डरसन जुलियो र पेड्रिन्होले गोल गरे । मियामीका लागि फाफा पिकल्ट, एलेन ओबान्डो र डेभिड मार्टिनेजले गोल गरे ।

खेलको आठौं मिनेटमा मोर गोलमार्फत डालसले अग्रता लिएको थियो । तर आठ मिनेटपछि नै फिकल्टले मियामीलाई बराबरीमा ल्याए ।

आबान्डोले २९औं मिनेटमा गोल गर्दा मियामी २-१ ले अगाडि बढ्यो । ५६औं मिनेटमा मार्टिनेजले मियामीका लागि तेस्रो गोल गरे ।

उरोघाइडले ६४ र जुलियाले ६९औं मिनेटमा गोल गर्दै डालसलाई ३-३ को बराबरीमा ल्याए । निर्धारित समय सकिन ९ मिनेट बाँकी रहँदा पेड्रिन्होले गोल गर्दै डालसलाई ४-३ को रोमाञ्चक जित दिलाए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो